प्रेरित 15:40 - नेपाली नयाँ संशोधित संस्करण40 तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्वरको अनुग्रहमा अर्पण भई बिदा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 पावलले चाहिँ आफूलाई साथ दिन सिलासलाई छाने। त्यसपछि प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले उनीहरूलाई परमेश्वरको दयालु हातमा सुम्पिदिए अनि उनीहरू हिँडे। Viz kapitolaपवित्र बाइबल40 पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 पावलले सिलासलाई चुने, र विश्वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे। Viz kapitola |