Online Bible

- Reklamy -




प्रेरित 15:39 - नेपाली नयाँ संशोधित संस्करण

39 तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यस कुरामा पावल र बारनाबासको निकै मतभेद भयो र उनीहरू छुट्टिए। बारनाबासचाहिँ मर्कूसलाई लिएर समुद्रको बाटो भएर साइप्रस टापुमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।

Viz kapitola kopírovat




प्रेरित 15:39

Následuj nás:

Reklamy


Reklamy