प्रेरित 15:30 - नेपाली नयाँ संशोधित संस्करण30 बिदाबारी भएपछि तिनीहरू एन्टिओखियामा आए, र समुदायलाई एकसाथ जम्मा गरेर सो पत्र दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसपछि ती चार दाजुभाइहरू यो पत्र दिएर एन्टिओखिया सहरमा गए। त्यहाँ उनीहरूले मण्डलीका सबै मानिसहरूलाई बोलाएर त्यो पत्र दिए। Viz kapitolaपवित्र बाइबल30 यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए। Viz kapitola |