प्रेरित 15:24 - नेपाली नयाँ संशोधित संस्करण24 हामीले सुनेका छौं, कि हाम्रा बीचका कुनै-कुनैले हाम्रो आदेशविना नै तपाईंहरूका मन अस्थिर तुल्याएर तपाईंहरूलाई कैयौँ कुराले दुःख दिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 हामीहरूको बीचबाट गएका कुनै-कुनै मानिसहरूले उल्टो शिक्षा दिएर तपाईंहरूलाई दु:ख दिए भन्ने कुरा हामीहरूले सुनेका छौं। तर हामीहरूले ती मानिसहरूलाई पठाएका होइनौं। Viz kapitolaपवित्र बाइबल24 हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ, Viz kapitola |