प्रेरित 15:19 - नेपाली नयाँ संशोधित संस्करण19 “यसकारण मेरो फैसला यो छ, कि परमेश्वरतर्फ फर्कने अन्यजातिहरूलाई हामी दुःख नदिऔं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “त्यसो हुँदा परमेश्वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं Viz kapitolaपवित्र बाइबल19 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “त्यसकारण मेरो विचार यही हो: परमेश्वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन। Viz kapitola |