प्रेरित 15:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर हामी विश्वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस्तो नगरौं। तिनीहरूजस्ता हामीहरू पनि विश्वास गरेर हाम्रा प्रभु येशूको अनुग्रहले नै बचाइएका हौं।” Viz kapitolaपवित्र बाइबल11 होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हामी विश्वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।” Viz kapitola |