Online Bible

- Reklamy -




प्रेरित 14:9 - नेपाली नयाँ संशोधित संस्करण

9 पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 पावल बोल्‍दा उसले ध्‍यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्‍यो मानिसले “म पनि निको हुन सक्‍छु,” भनी विश्‍वास गर्दोरहेछ भन्‍ने पावलले थाहा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्‍वास रहेछ भनी थाहा पाए।

Viz kapitola kopírovat




प्रेरित 14:9

Následuj nás:

Reklamy


Reklamy