प्रेरित 14:28 - नेपाली नयाँ संशोधित संस्करण28 तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसपछि उनीहरू निकै दिनसम्म एन्टिओखियाका मण्डलीका दाजुभाइहरूसँग बसे। Viz kapitolaपवित्र बाइबल28 पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे। Viz kapitola |