प्रेरित 14:26 - नेपाली नयाँ संशोधित संस्करण26 अनि त्यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यहाँ पानीजहाजमा चढेर एन्टिओखिया सहरमा फर्किए। यही एन्टिओखिया सहरका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावल र बारनाबासलाई परमेश्वरको अनुग्रहमा सुम्पिदिएर प्रचारको काममा पठाएका थिए र त्यो काम पूरा गरेर उनीहरू त्यहीँ नै फर्किए। Viz kapitolaपवित्र बाइबल26 अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए। Viz kapitola |