Online Bible

- Reklamy -




प्रेरित 14:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अन्‍यजातिहरूलाई भड्‌काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर विश्‍वास गर्न नमान्‍ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्‍वासीहरूका विरुद्ध जगाए।

Viz kapitola kopírovat




प्रेरित 14:2

Následuj nás:

Reklamy


Reklamy