प्रेरित 14:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर कुनै-कुनै यहूदीहरू एन्टिओखिया र आइकोनियनबाट त्यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान् भन्ठानेर सहरदेखि बाहिर घिस्स्याएर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसपछि पिसिदिया क्षेत्रको एन्टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्यो भन्ने सम्झी उनलाई घिस्सार्दै लगेर सहरबाहिर फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल19 त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे। Viz kapitola |