प्रेरित 14:10 - नेपाली नयाँ संशोधित संस्करण10 ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पावलले ठूलो सोरमा भने, “उठ र आफ्नो खुट्टामा उभ।” यसो भनेको सुन्नेबित्तिकै त्यो मानिस जुरुक्क उठ्यो अनि आफ्नो खुट्टा टेकेर हिँड्न थाल्यो। Viz kapitolaपवित्र बाइबल10 यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसैले तिनले उच्च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्क उठ्यो, र हिँड्न थाल्यो। Viz kapitola |