Online Bible

- Reklamy -




प्रेरित 13:7 - नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यो जादूगर एउटा प्रान्‍तका शासक सर्गियस पौलससँग बस्‍तथियो। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यो जादूगर साइप्रस टापूको बडा-हाकिम सर्गियस पौलुसको घरमा गइरहन्‍थ्‍यो। सर्गियस पौलुसचाहिँ एउटा बुद्धिमान् व्‍यक्ति थिए। तिनलाई परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा भएको हुनाले बारनाबास र शाऊललाई बोलाउन पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 बारयेशू सधैँ नै सर्गियस पौलस प्रशासकसित बस्दथे। सर्गियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे।

Viz kapitola kopírovat




प्रेरित 13:7

Následuj nás:

Reklamy


Reklamy