प्रेरित 13:47 - नेपाली नयाँ संशोधित संस्करण47 किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन मैले तिमीलाई अन्यजातिहरूका निम्ति ज्योति हुन नियुक्त गरेको छु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ– पृथ्वीको पल्लो छेउसम्मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्यालो छर्नलाई खटाएर पठाएको छु।” Viz kapitolaपवित्र बाइबल47 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ” Viz kapitola |