Online Bible

- Reklamy -




प्रेरित 13:39 - नेपाली नयाँ संशोधित संस्करण

39 तपाईं विश्‍वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्‍यवस्‍थाद्वारा तपाईंहरूका निम्‍ति सम्‍भव थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 येशूमा विश्‍वास गर्नेहरू जति सबै पापबाट छुट्‍कारा पाएर परमेश्‍वरको अगाडि ठीक ठहरिन्‍छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 उहाँमा विश्‍वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।

Viz kapitola kopírovat




प्रेरित 13:39

Následuj nás:

Reklamy


Reklamy