Online Bible

- Reklamy -




प्रेरित 13:27 - नेपाली नयाँ संशोधित संस्करण

27 किनभने यरूशलेमका बासिन्‍दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्‍डको आज्ञा दिई ती वचन पूरा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर यरूशलेममा बस्‍ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्‍छ भनेर चिन्‍न सकेनन्। अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेको कुरा विश्रामपिच्‍छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्‍युदण्‍ड दिएर उनीहरूले धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो।

Viz kapitola kopírovat




प्रेरित 13:27

Následuj nás:

Reklamy


Reklamy