प्रेरित 13:19 - नेपाली नयाँ संशोधित संस्करण19 तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्म तिनीहरूलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। Viz kapitola |