प्रेरित 13:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर तिनीहरू पर्गाबाट निस्केर पिसिदियाको एन्टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे। Viz kapitolaपवित्र बाइबल14 तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे। Viz kapitola |