प्रेरित 12:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पत्रुस झ्यालखानभित्र कैद हुँदा मण्डलीले एउटै मनका भएर तिनको लागि परमेश्वरसँग लगातार प्रार्थना गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल5 यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो। Viz kapitola |