Online Bible

- Reklamy -




प्रेरित 12:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्‍यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्‍ने चाडको समय थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो।

Viz kapitola kopírovat




प्रेरित 12:3

Následuj nás:

Reklamy


Reklamy