प्रेरित 12:24 - नेपाली नयाँ संशोधित संस्करण24 तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर परमेश्वरले पठाउनुभएको परमेश्वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो। Viz kapitolaपवित्र बाइबल24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर परमेश्वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो। Viz kapitola |