प्रेरित 12:21 - नेपाली नयाँ संशोधित संस्करण21 तोकिएको दिनमा राजकीय पोशाक पहिरेर हेरोद उनको सिंहासनमा बसे, र तिनीहरूलाई उनले भाषण दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तोकिएको दिनमा हेरोदले राजाको पोशाक लगाई मानिसहरूका अघि सिंहासनमा बसेर ती नेताहरूको अगाडि भाषण दिए। Viz kapitolaपवित्र बाइबल21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे र मानिसहरूलाई सम्बोधन गरे। Viz kapitola |