Online Bible

- Reklamy -




प्रेरित 12:18 - नेपाली नयाँ संशोधित संस्करण

18 उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बीचमा ठूलो हलचल भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 बिहान पहरा बस्‍ने सिपाहीहरूको बीचमा ‘पत्रुसलाई के भयो’ भनेर ठूलो हलचल मच्‍चियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी ठूलो खैलाबैला मच्‍चियो।

Viz kapitola kopírovat




प्रेरित 12:18

Následuj nás:

Reklamy


Reklamy