प्रेरित 12:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर पत्रुसले चाहिँ ढकढक्याइरहे। ढोका खोल्दा तिनलाई देखेर तिनीहरू छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पत्रुसले चाहिँ ढोका ढक्ढकाइरहे। आखिरमा तिनीहरूले ढोका खोले। पत्रुसलाई नै देख्दा तिनीहरू छक्कै परे। Viz kapitolaपवित्र बाइबल16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर पत्रुसले ढोका ढक्ढक्याइरहे। जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तब तिनीहरू आश्चर्यचकित भए। Viz kapitola |