प्रेरित 12:1 - नेपाली नयाँ संशोधित संस्करण1 ती दिनमा हेरोद राजाले मण्डलीका कति जनामाथि कठोर अत्याचार गर्न थाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ती दिनहरूमा हेरोद राजाले मण्डलीका केही दाजुभाइहरूलाई पक्रेर उनीहरूमाथि अत्याचार गर्न थाले। Viz kapitolaपवित्र बाइबल1 त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे। Viz kapitola |