प्रेरित 11:9 - नेपाली नयाँ संशोधित संस्करण9 “तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गबाट मलाई भन्यो, ‘जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 स्वर्गबाट फेरि त्यो आवाजले भन्यो, ‘परमेश्वरले शुद्ध ठहराउनुभएको कुरालाई तिमीले अशुद्ध नठान!’ Viz kapitolaपवित्र बाइबल9 “तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’ Viz kapitola |