प्रेरित 11:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्याख्या दिन थाले: Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसो हुँदा पत्रुसले के-के भएको थियो, ती सबै कुरा सुरुदेखि नै सुनाउन लागे– Viz kapitolaपवित्र बाइबल4 पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने: Viz kapitola |