प्रेरित 11:29 - नेपाली नयाँ संशोधित संस्करण29 तब चेलाहरू हरेकले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूका सहायताको निम्ति भेटी पठाउने निश्चय गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अगाबसको भविष्यवाणी सुनेर प्रभुका चेलाहरूले यहूदिया क्षेत्रमा भएका दाजुभाइहरूलाई आफ्नो औकातअनुसार पैसा पठाउने विचार गरे। Viz kapitolaपवित्र बाइबल29 चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्याउने अठोट गरे। Viz kapitola |