प्रेरित 11:25 - नेपाली नयाँ संशोधित संस्करण25 तब शाऊललाई खोज्न बारनाबास टार्ससमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्सस सहरतिर लागे। Viz kapitolaपवित्र बाइबल25 त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए। Viz kapitola |