प्रेरित 11:24 - नेपाली नयाँ संशोधित संस्करण24 किनभने तिनी असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बारनाबासचाहिँ पवित्र आत्मा र विश्वासले भरपूर भएका असल मानिस थिए र उनले गर्दा धेरै मानिसहरूले प्रभुलाई विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनभने उनी एक असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए। Viz kapitola |