प्रेरित 11:22 - नेपाली नयाँ संशोधित संस्करण22 यो समाचार यरूशलेममा भएको मण्डलीको कानमा पुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 जब यो खबर यरूशलेमको मण्डलीमा पुग्यो, तब मण्डलीका अगुवाहरूले बारनाबासलाई एन्टिओखियामा पठाइदिए। Viz kapitolaपवित्र बाइबल22 एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। Viz kapitola |