Online Bible

- Reklamy -




प्रेरित 11:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तर तिनीहरूमध्‍ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्‍टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर पछि साइप्रस टापु र कुरेनी देशबाट आएका प्रभु येशूका केही चेलाहरूले चाहिँ एन्‍टिओखियामा आएर अरू जातिका मानिसहरूलाई पनि शिक्षा दिँदै प्रभु येशूको बारेमा सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसँग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले।

Viz kapitola kopírovat




प्रेरित 11:20

Následuj nás:

Reklamy


Reklamy