प्रेरित 11:13 - नेपाली नयाँ संशोधित संस्करण13 उनले हामीलाई बताए, कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कर्नेलियसले आफ्नो घरमा एउटा स्वर्गदूत देखा परेको कुरा हामीलाई बताए। ती स्वर्गदूतले उनलाई यसरी भनेथे, ‘योप्पा सहरमा भएको पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। Viz kapitolaपवित्र बाइबल13 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। Viz kapitola |