प्रेरित 11:11 - नेपाली नयाँ संशोधित संस्करण11 “त्यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यही समयमा नै कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरमा आइपुगे। Viz kapitolaपवित्र बाइबल11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे। Viz kapitola |