प्रेरित 11:10 - नेपाली नयाँ संशोधित संस्करण10 तीन पल्ट त्यस्तै भयो, र ती सबै फेरि स्वर्गमा लगिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तीनपल्टसम्म यस्तै भयो र त्यसपछि सबै चीज फेरि स्वर्गतिर लगियो। Viz kapitolaपवित्र बाइबल10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तीन पल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना फेरि स्वर्गतिर फिर्ता लगियो। Viz kapitola |