Online Bible

- Reklamy -




प्रेरित 10:7 - नेपाली नयाँ संशोधित संस्करण

7 जब तिनीसँग बोल्‍ने स्‍वर्गदूत बिदा भए, तब तिनले आफ्‍ना नोकरहरूमध्‍ये दुई जना र निरन्‍तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यति भनेर स्‍वर्गदूत कर्नेलियसबाट बिदा भए। त्‍यसपछि कर्नेलियसले आफ्‍ना दुई नोकर र परमेश्‍वरलाई मान्‍ने एउटा सिपाहीलाई बोलाए। त्‍यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्‍वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।

Viz kapitola kopírovat




प्रेरित 10:7

Následuj nás:

Reklamy


Reklamy