प्रेरित 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनी छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” Viz kapitolaपवित्र बाइबल6 शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” Viz kapitola |