प्रेरित 10:47 - नेपाली नयाँ संशोधित संस्करण47 “हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 “हामीले जस्तै यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिन कसले रोक्न सक्छ?” Viz kapitolaपवित्र बाइबल47 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 “हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” Viz kapitola |