Online Bible

- Reklamy -




प्रेरित 10:37 - नेपाली नयाँ संशोधित संस्करण

37 यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 यूहन्‍नाले बप्‍तिस्‍माको प्रचार गरेपछि गालील क्षेत्रदेखि सुरु भएर यहूदिया देशभरि घटेका घटनाको बारेमा तपाईंहरूलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




प्रेरित 10:37

Následuj nás:

Reklamy


Reklamy