Online Bible

- Reklamy -




प्रेरित 10:29 - नेपाली नयाँ संशोधित संस्करण

29 यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्‍कनाई आएँ। अब भन्‍नुहोस्, मलाई किन बोलाउनुभएको हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?”

Viz kapitola kopírovat




प्रेरित 10:29

Následuj nás:

Reklamy


Reklamy