Online Bible

- Reklamy -




प्रेरित 10:20 - नेपाली नयाँ संशोधित संस्करण

20 उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तल ओर्लेर आनाकानी नगरी तिनीहरूसँगै जाऊ किनभने मैले तिनीहरूलाई पठाएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।”

Viz kapitola kopírovat




प्रेरित 10:20

Následuj nás:

Reklamy


Reklamy