प्रेरित 10:18 - नेपाली नयाँ संशोधित संस्करण18 “पत्रुस भनिने सिमोन यहाँ बसेका छन् कि?” भनी उच्च सोरमा सोधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले बोलाउँदै सोधे, “पत्रुस भनिने सिमोन यहाँ हुनुहुन्छ कि?” Viz kapitolaपवित्र बाइबल18 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। Viz kapitola |