Online Bible

- Reklamy -




प्रेरित 10:14 - नेपाली नयाँ संशोधित संस्करण

14 तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “होइन प्रभु, यस्‍तो कुरा कसरी खान सक्‍छु र! यस्‍ता खान नहुने अशुद्ध कुरा मैले कहिल्‍यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।”

Viz kapitola kopírovat




प्रेरित 10:14

Následuj nás:

Reklamy


Reklamy