प्रेरित 10:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ,” भन्ने आवाज पत्रुसले सुने। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।” Viz kapitola |