प्रेरित 10:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो केही पृथ्वीतिर झरिरहेको देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 स्वर्ग उघ्रिएको र त्यहाँबाट ठूलो तन्ना चार कुनामा समातिएर पृथ्वीतिर झरिरहेकोजस्तो चीज देखे। Viz kapitolaपवित्र बाइबल11 उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे। Viz kapitola |