Online Bible

- Reklamy -




प्रेरित 10:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 प्रार्थना गर्दागर्दै उनलाई भोक लाग्‍यो र खाना तयार भइरहेको बेला पत्रुसले ध्‍यान-मग्‍न भएर एउटा अचम्‍मको कुरा देखे–

Viz kapitola kopírovat

पवित्र बाइबल

10 पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए।

Viz kapitola kopírovat




प्रेरित 10:10

Následuj nás:

Reklamy


Reklamy