प्रेरित 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कैसरिया सहरमा कर्नेलियस नाउँ भएका एक जना मानिस बस्थे। उनी रोमी सेनाको इटालिया भन्ने पल्टनका कप्तान थिए। Viz kapitolaपवित्र बाइबल1 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए। Viz kapitola |