प्रेरित 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 येशूले तिनीहरूलाई भन्नुभयो, “यसको समय त परमेश्वर आफैंले तोक्नुभएको छ। उहाँले के तोक्नुभएको छ, त्यो तिमीहरूले जान्नुपर्दैन। Viz kapitolaपवित्र बाइबल7 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले तिनीहरूलाई भन्नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्ने काम तिमीहरूको होइन। Viz kapitola |