प्रेरित 1:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसरी भेला हुनुहुँदा ती छानिएका प्रेरितहरूले उहाँलाई सोधे, “प्रभुज्यू, के तपाईंले यही बेला नै हाम्रो इस्राएल देशलाई मुक्त गराउनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल6 प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?” Viz kapitola |