प्रेरित 1:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यूहन्नाले चाहिँ पानीको बप्तिस्मा दिन्थे, तर केही दिनपछि तिमीहरूले पवित्र आत्माको बप्तिस्मा पाउनेछौ।” Viz kapitolaपवित्र बाइबल5 यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्तिस्मा पाउनेछौ।” Viz kapitola |